विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् Mero Doctor मा उपलब्ध सयौँ विशेषज्ञ डक्टरहरूसंग भिडियो परामर्श गरेर आफ्नो स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ।
यो सेवा अहिले नि:शुल्क छ।
मोबाइल मार्फत यो सेवा लिन चहानुहुन्छ भने Mero Doctor एप डाउनलोड गर्न यी मध्य एक बटन क्लिक गर्नुहोस्।
Mero Doctor बाट सेवा लिने तरिका थाहा पाउन यहाँ दिइएको भिडियो हेर्नुहोस् वा तल दिइएको डकुमेन्ट पढ्नुहोस् वा यी नम्बरहरूमा फोन गर्नुहोस्। 9847691129, 9823012581, 9847393153, 9847396536